गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा

गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा

काठमाण्डाै – गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा आएको छ ।

यातायात व्यवस्था विभागले दिउँसो सूचना निकालेर सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले सेवा बन्द रहेको जानकारी दिएकोमा समस्या समाधानपछि सेवा नियमित भएको जानकारी गराएको हो ।

प्रकाशित मिति : शुक्रबार, असार २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij