बुटवल-नारायणगढ सडक पहिरोले पूर्ण रुपमा अवरुद्ध

बुटवल-नारायणगढ सडक पहिरोले पूर्ण रुपमा अवरुद्ध

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल-नारायाणगढ सडक मँगलबार रातीदेखि अवरुद्ध भएको छ । नारायणघाट-बुटवल सडक योजना कार्यालयका अनुसार दाउन्नेदेखि बर्दघाटतर्फ खुर्साने खोला नजिकै पहिरोले सडक बगाउँदा पूर्ण रुपमा अवरुद्ध बनेको हो । वर्षाका कारण सडकको केही भाग बगाएको हुँदा मर्मतको काम जारी रहेको र त्यस अवधिसम्म सडक पूर्ण रुपमा अवरुद्ध हुने आयोजनाले जनाएको छ 

प्रकाशित मिति : बुधबार, असार २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij