काठमाडौं जेन-जी पुस्ताको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर हालसम्म ३ जनाको मृत्यु भएको छ। काठमाडौंको मीनभवनस्थित सिभल अस्पताल, नयाँबानेश्वरको एभरेष्ट अस्पताल र ट्रमा सेन्टरमा एक-एक जनाको मृत्यु भएको हो।
प्रदर्शनलाई रोक्न सरकारले सेना परिचालन गरेको छ।
प्रकाशित मिति : सोमबार, भाद्र २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्