प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकको आह्वान गर्नुभएको छ । जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्रीले आज बेलुका ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्रीले अपिलमार्फत् कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्नु उपयुक्त विकल्प रहेको उल्लेख गर्नुभएको छ ।

देशका विभिन्न भागमा भइरहेको प्रदर्शन र पछिल्ला घटनाप्रति आफू दुखी रहेको बताउनुभएको छ । अवस्थालाई ध्यानमा राखेर सम्पूर्ण देशबासीलाई संयम रहन अनुरोध समेत गर्नुभएको छ ।

 

 

प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij