काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले जेनजीलाई घर फर्किन आग्रह गरेका छन् ।
बालेलेले अब जति क्षती हुन्छ, त्यो तपाईं हाम्रो नै हुने हो भन्दै जेनजीलाई घर फर्किन आग्रह गरेका हुन् ।
उनले भनेका छन्- ‘Please gen Z, देश तपाइँहरुकै हातमा हो, तपाईंहरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फ़र्कनुहोस ।
प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्