प्रधानमन्त्री सुशिला कार्कीले दशैंको टिका नलगाउने

प्रधानमन्त्री सुशिला कार्कीले दशैंको टिका नलगाउने

काठमाण्डौ , प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड वडादशैँका अवसरमा यसवर्ष टीका नलगाउने बताउनुभएको छ ।

वडादशैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उहाँले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाइिदने स्पष्ट गरेको छ ।

प्रकाशित मिति : बिहिबार, असोज १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij