काठमाण्डाै – नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र शुरू भएको छ । भृकुटीमण्डपमा केहीबेर अघिदेखि बन्दसत्र शुरू भएकाे हाे ।
बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिलाई स्वागत गर्दा महाधिवेशन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्षमण्डल घोषणा गर्नुभयो ।
बन्दसत्रमा विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत विषय प्रस्तुत हुनेछ ।
प्रकाशित मिति : आइतबार, मंसिर २८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्