काठमाडौँ : निर्वाचन धोका हो भन्दै निर्वाचन आयोगभित्रै जेनजीका केही समूहले प्रदर्शन गरेका छन्।
जेनजीको माग पूरा नभए निर्वाचन चुनाव हुन नदिने चेतावनी दिँदै निर्वाचन आयोगमा जेनजीहरूले प्रदर्शन गरेका हुन्।
केहीलाई भने प्रहरीले नियन्त्रणमा समेत लिएको छ।
प्रकाशित मिति : सोमबार, पुष १४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्