नेको इन्स्योरेन्सद्वारा प्रदेश लोकसेवा आयोगलाई जेन- जि आन्दोलनको क्षतिबापत डेढ करोड बढी दाबी भुक्तानी

बुटवल -नेकाे इन्स्याेरेन्सले लुम्बिनी प्रदेश लाेक सेवा आगाेगलाई विमा वापतकाे दावी भुक्तानी गरेकाे छ । जेन-जी आन्दोलनका क्रममा उक्त कार्यालयका सवारी साधनमा भएको क्षतिवापत विमा कम्पनीले १ करोड ६४ लाख ८० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेकाे हाे ।
बुधबार लुम्बिनी प्रदेश लाेक सेवा आगाेगकाे कार्यालयमा आयाेजित विमा दावी भुक्तानी कार्यक्रममा बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यलले प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष डिम्पल गुरुङलाई चेक हस्तान्तरण गर्नुभयाे ।
बिमा कम्पनीले जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका चार वटा गाडी र ८ वटा मोटरसाइकल तथा स्कुटी सवारीसाधनको बीमा दाबी भुक्तानी गरिएको हो ।
दाबी भुक्तानी कार्यक्रममा प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष डिम्पल गुरुङ, बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यल, प्रदेश लाेक सेवा आयाेगका सचिव खिमबहादुर रायमाझी, तथा बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा बुटवल उद्याेग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले समयमै दावि भुक्तानी हुनु स्रहानीय रहेकाे बताउँदै निजी तथा सामुदायिक क्षेत्रले समेत विश्वास आर्जन गर्ने गरी दाबी भुक्तानीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयाे । उहाँले समयमै भएको दाबी भुक्तानीले बीमा प्रणालीप्रति आमविश्वास र भरोसा थप बलियो बनाउने विश्वास पनि व्यक्त गर्नुभयाे ।
प्रदेश लोकसेवा आयोगकी कार्यवाहक अध्यक्ष डिम्पल गुरुङले सवारीसाधनको फूल बीमा गरिएको हुँदा दाबी भुक्तानी प्रक्रिया सहज भएको र यस किसिमको दाबी भुक्तानीले बीमाको महत्व र आवश्यकता अझ प्रष्ट पारेको बताउनु भयाे । समयमै सम्पन्न दाबी भुक्तानीले बीमा क्षेत्रप्रति सकारात्मक सन्देश प्रवाह भएको र भविष्यमा बीमाप्रति आमनागरिकको भरोसा अझ बढ्ने उहाँकाे विश्वास छ ।
कार्यक्रममा नेपाल बीमा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत रमेश थापाले नेकाे इन्स्याेरेन्सले विमा पाेलिसी अनुसार छिटाे छरिताे दावि भुक्तानी गर्दै आएकाे दावी गर्नुभयाे ।

नेको इन्स्योरेन्सद्वारा प्रदेश लोकसेवा आयोगलाई जेन-जी आन्दोलनको क्षतिवापत डेढ कराेड बढी दाबी भुक्तानी

नेकाे इन्स्याेरेन्सले लुम्बिनी प्रदेश लाेक सेवा आगाेगलाई विमा वापतकाे दावी भुक्तानी गरेकाे छ । जेन-जी आन्दोलनका क्रममा उक्त कार्यालयका सवारी साधनमा भएको क्षतिवापत विमा कम्पनीले १ करोड ६४ लाख ८० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेकाे हाे ।
बुधबार लुम्बिनी प्रदेश लाेक सेवा आगाेगकाे कार्यालयमा आयाेजित विमा दावी भुक्तानी कार्यक्रममा बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यलले प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष डिम्पल गुरुङलाई चेक हस्तान्तरण गर्नुभयाे ।
बिमा कम्पनीले जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका चार वटा गाडी र ८ वटा मोटरसाइकल तथा स्कुटी सवारीसाधनको बीमा दाबी भुक्तानी गरिएको हो ।
दाबी भुक्तानी कार्यक्रममा प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष डिम्पल गुरुङ, बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यल, प्रदेश लाेक सेवा आयाेगका सचिव खिमबहादुर रायमाझी, तथा बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा बुटवल उद्याेग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले समयमै दावि भुक्तानी हुनु स्रहानीय रहेकाे बताउँदै निजी तथा सामुदायिक क्षेत्रले समेत विश्वास आर्जन गर्ने गरी दाबी भुक्तानीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयाे । उहाँले समयमै भएको दाबी भुक्तानीले बीमा प्रणालीप्रति आमविश्वास र भरोसा थप बलियो बनाउने विश्वास पनि व्यक्त गर्नुभयाे ।
प्रदेश लोकसेवा आयोगकी कार्यवाहक अध्यक्ष डिम्पल गुरुङले सवारीसाधनको फूल बीमा गरिएको हुँदा दाबी भुक्तानी प्रक्रिया सहज भएको र यस किसिमको दाबी भुक्तानीले बीमाको महत्व र आवश्यकता अझ प्रष्ट पारेको बताउनु भयाे । समयमै सम्पन्न दाबी भुक्तानीले बीमा क्षेत्रप्रति सकारात्मक सन्देश प्रवाह भएको र भविष्यमा बीमाप्रति आमनागरिकको भरोसा अझ बढ्ने उहाँकाे विश्वास छ ।
कार्यक्रममा नेकाे इन्स्याेरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत रमेश थापाले नेकाे इन्स्याेरेन्सले विमा पाेलिसी अनुसार छिटाे छरिताे दावि भुक्तानी गर्दै आएकाे दावी गर्नुभयाे ।

प्रकाशित मिति : बुधबार, पुष २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij