अमूल्य मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आव्हान

अमूल्य मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आव्हान

 

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले सबै मतदातालाई अनिवार्य रूपमा मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन् ।

उनले प्रत्येक मतले देशको भविष्य निर्धारण गर्ने भएकाले जिम्मेवार र सचेत ढंगले मतदान गर्न सबैलाई आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन मतदाताले देखाएको संयम, धैर्यता र समझदारीप्रति आभार व्यक्त गरेकी छन् । साथै उनले लोकतन्त्रलाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको पनि बताएकी छन्

प्रकाशित मिति : बिहिबार, फाल्गुन २१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij