देशैभर राश्वपाकाे लहर, रञ्जु, बिराज र ताेशिमा बिजयी

देशैभर राश्वपाकाे लहर, रञ्जु, बिराज र ताेशिमा बिजयी

 

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।

पछिल्लो प्राप्त परिणाम अनुसार रास्वपाले देशभरका ४१ निर्वाचन क्षेत्रमा आफ्नो बलियो अग्रता कायम गरेको छ । जसमध्ये काठमाडौं र ललितपुरका ३ वटा मुख्य क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले गणना नसकिँदै जित दर्ता गरिसकेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा रञ्जु न्यौपाने (दर्शना) ले आफ्ना प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयको झण्डा गाडेकी छन् । त्यस्तै , काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ र ललितपुर-३ मा डा. तोसिमा कार्कीले सानदार जित हासिल गरेका छन् ।

 

काठमाडौंका बाँकी ७ वटै क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारहरूले फराकिलो अग्रता लिइरहेका छन् ।

 

विजयी उम्मेदवारहरू

 

१. काठमाडौं–१ रञ्जु न्यौपाने (विजयी)

२ काठमाडौं–८ विराजभक्त श्रेष्ठ (विजयी)

३. ललितपुर–३ डा. तोसिमा कार्की (विजयी)

अग्रता लिइरहेका उम्मेदवारहरू :

 

काठमाडौं उपत्यका :

काठमाडौं–२ : सुनिल केसी

काठमाडौं–३ : राजुनाथ पाण्डे

काठमाडौं–४ : पुकार बम

काठमाडौं–५ : सस्मित पोखरेल

काठमाडौं–६ : शिशिर खनाल

काठमाडौं–७ : गणेश पराजुली

काठमाडौं–९ : डीपी अर्याल

काठमाडौं–१० : प्रदीप विष्ट

भक्तपुर–१ : रुकेश रञ्जित

भक्तपुर–२ : राजीव खत्री

ललितपुर–२ : जगदीश खरेल

 

पूर्वी र मध्य तराई :

झापा–५ : बालेन्द्र शाह (बालेन)

झापा–२ : इन्दिरा राना मगर

मोरङ–१ : यज्ञमणि न्यौपाने

मोरङ–३ : गणेश कार्की

मोरङ–४ : सन्तोष राजवंशी

मोरङ–५ : आशा झा

महोत्तरी–१ : प्रमोदकुमार महतो

रौतहट–४ : गणेश पौडेल

बारा–१ : गणेश धिमाल

 

गण्डकी र लुम्बिनी :

चितवन–२ : रवि लामिछाने

चितवन–३ : सोविता गौतम

तनहुँ–१ : स्वर्णिम वाग्ले

कास्की–१ : खड्कराज पौडेल

कास्की–२ : उत्तमप्रसाद पौडेल

कास्की–३ : बिना गुरुङ

स्याङ्जा–१ : धनञ्जय रेग्मी

रूपन्देही–२ : सुलभ खरेल

रूपन्देही–३ : डा. लेखजंग थापा

रूपन्देही–५ : तौफिक अहमद खान

पाल्पा–१ : विमल पन्त

 

पश्चिम र सुदूरपश्चिम :

बाँके–१ : सुरेशकुमार चौधरी

बाँके–३ : खगेन्द्र सुनार

दाङ–१ : देवराज पाठक

बर्दिया–२ : श्रीधर पोख्रेल

कञ्चनपुर–१ : जनक सिंह धामी

कञ्चनपुर–२ : दिपकराज बोहरा

कञ्चनपुर–३ : ज्ञानेन्द्र सिंह महता

धादिङ–१ : आसिका तामाङ

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij