प्रदेश पाँचको सरकारले स्थानिय निकायका जनप्रतिनिधीलाई तलवको सटृा सुविधा

प्रदेश पाँचको सरकारले स्थानिय निकायका जनप्रतिनिधीलाई तलवको सटृा सुविधा

बुटवल
प्रदेश पाँचको सरकारले स्थानिय निकायका जनप्रतिनिधीलाई तलवको सटृा सेवा सुविधाको नाममा रकम उपलब्ध गराउने गरि विधेयक स्वीकृत गरेको छ । जनप्रतिनिधीले साविकमा खाई पाई आएको तलवमानमा नघटने गरि सुबिधा दिलाउने गरि विधेएक स्वीकृत गरेको छ । प्रदेश सरकारको विहिवार वसेको मन्त्री परिषदको बैठकले विधेएक स्वीकृत गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले पत्रकार सम्मेलन गरि जानकारी गराउनु भएको हो । त्यसै गरि सरकारले प्रदेशका मुख्य मुन्त्रीका प्रेस सल्लाहकारको सेवा सुबिधा संशोधन गरेको छ । मुख्य मन्त्रीका प्रेस सल्लाहकारलाई अव उप सचिव सरहको सेवा सुबिधा दिने निर्णय गरेको छ । त्यसैगरि सरकारले लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक तथा सुविधा सम्बन्धीे विधेएक स्वीकृत गरेको छ । त्यसैगरि सुलभ कर्जा सहजीकरण तथा सेवा सुविधा व्याजमा अनुदान कार्यक्रम पारित गरेको छ ।

प्रकाशित मिति : बिहिबार, माघ २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij