JanataToday.com

Advertisment

SKIP THIS

International Day of Women and Girls in Science’ को अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न

International Day of Women and Girls in Science’ को अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न

बुटवल – ‘International Day of Women and Girls in Science’ को अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मायादेबी टेक्निकल कलेजमा सम्पन्न उक्त कार्यक्रममा ५० युनिट रगत संकलन भएको थियो । मेडिकल ल्याब टेक्निसियन ,अहेव, फार्मेसिका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक राम बहादुर खड्का , मायादेबी टेक्निकल कलेजका प्रबन्ध निर्देशक चिरञ्जिबी जोशी लगायत उपस्थिती रहेको उक्त कार्यक्रमको आयोजना मायादेबी टेक्निकल कलेजको मेडिकल ल्याब टेक्निसियन संकायले राखेको थियो

Image may contain: 13 people, including Ram Bdr Khadka and Mahi Kandel, people standing

 

Image may contain: 2 people, people sitting

प्रकाशित मिति : मंगलबार, माघ २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij