JanataToday.com

Advertisment

SKIP THIS

पूर्वसांसद तथा कांग्रेस गुल्मी संस्थापक सभापति ज्ञवलीको निधन

पूर्वसांसद तथा कांग्रेस गुल्मी संस्थापक सभापति ज्ञवलीको निधन

गुल्मी –नेपाली कांग्रेसका नेता भगवत ज्ञवलीको ७५ बर्षको उमेरमा निधन भएको छ । २००१ सालमा गुल्मीमा जन्मिएका ज्ञवली पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति समेत रहेका थिए ।उनको आज बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको हो ।

पार्टीमा बिपी कोइरालासँगै काम गरेको ज्ञवलीले प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका थिए ।उनी २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij