काठमाडौं । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको चितवनको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा मृत्यु भएको छ । चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएका उनको आज विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको बताइएको छ । कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएका उनको शव अस्पतालमै राखिएको छ । उनको स्वाब परीक्षणका लागि आज विहान टेकु पठाइएको र रिपोर्ट आउन बाँकी रहेको बताइएको
प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्