काठमाण्डाै – शिक्षाविद् तथा समाजसेवी अङ्गुरबाबा जोशीको निधन भएको छ ।
छातीमा समस्या देखिएपछि काठमाण्डौको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचाररत जोशीको ८९ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो । उहाँलाई १७ वर्षदेखि घाँटीको क्यान्सरको समस्या पनि थियो ।
स्वर्गीय जोशी विदेशमा पढ्न जाने पहिलो महिला र नेपालको पहिलो महिला क्याम्पस प्रमुखका रुपमा पनि चिनिनुहुन्थ्याे ।
प्रकाशित मिति : शनिबार, असार ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्