स्वर्गीय पत्रकार पाण्डेको निधनप्रति युनियनद्वारा शोकप्रस्ताव पारित

स्वर्गीय पत्रकार पाण्डेको निधनप्रति युनियनद्वारा शोकप्रस्ताव पारित

बुुुटवल -नेपाल प्रेस युनियन रुपन्देहीले स्वर्गीय पत्रकार कृष्णबाबु पाण्डेको शोक प्रस्ताव पारित गरेको छ । युनियन रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले युनियनका सदस्य समेत रहेका पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । त्यस्तै उनको परिवारजन प्रति समवेदना प्रकट गरिएको छ ।
त्यस्तैगरी रुपन्देहीका कोरोना संक्रमित पत्रकारहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । युनियन रुपन्देहीकी सभापति रेखा भुसालको अध्यक्षतामा बसेको बैठकले कारोना भाईरस संक्रमण फैलिन नदिनकालागि सामाजिक दुरी कायम राख्न र मास्क तथा सेनिटाईजरको अनिवार्य प्रयोगकालागि समेत पत्रकार सहित आम नागरिकलाई आह्वान गरिएको छ ।

प्रकाशित मिति : शनिबार, असार २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij