नवलपरासीमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

नवलपरासीमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

नवलपरासी
नवलपरासीको रामग्राम नगरपालिकामा गुडिरहेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
रामग्राम नगरपालिका वडा नं ४ परासी महेशपुर भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु २ त २४६८ नं। को ट्रयाक्टर पल्टिँदा भारत उत्तर प्रदेशका अन्दाजी ३० वर्षीय अंगद कुर्मीको मृत्यु भएको हो।प्रदेश प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परेको ट्रयाक्टरले डण्डी बोकेको र सोही डण्डीले च्यापिएर गम्भीर घाइते भएका थिए।
उपचारको क्रममा जिल्ला अस्पताल परासीमा उनको मृत्यु भएको हो।
कुर्मीले परासीस्थित गणेश ट्रेडर्समा सामान लोड अनलोड गर्दै आएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : बुधबार, असार २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij