बुटवल
सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड खुलेको छ । पाल्पाको तानसेन नगरपालिका ८ गौडेपुलमा ठूलो ढुङ्गासहित पहिरो खसेपछि शुक्रबार बिहानदेखि बुटवल–पाल्पा सडक बन्द भएको थियो ।
बाटो खुलेपछि रोकिएका गाडी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिद्धार्थ राजमार्गमा पर्ने गौडेपुलमा ठूला ढुङ्गासहितको पहिरो गएपछि बिहान साढे ५ बजेदेखि सडक बन्द भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, साउन २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्