आज पनि केही स्थानमा वर्षाको सम्भावना

आज पनि केही स्थानमा वर्षाको सम्भावना

बुटवल -जल तथा मौसम विज्ञान विभागले आज (बिहीबार) पनि मुलुकका केही स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

मनसुनी वायुको प्रभावका कारण अहिले मुलुकका केही भागमा वर्षा भइरहेको छ ।

महाशाखाकाअनुसार अहिले देशभर नै सामान्य बदली भइरहेको छ ।

  • प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक÷दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।दिनभर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सचेत रहन  महाशाखाले आग्रह गरेको  छ ।

प्रकाशित मिति : बिहिबार, साउन १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij