सैनामैना नगरपालिकामा पुर्ण रुपमा लकडाउन गर्ने निर्णय अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द

सैनामैना नगरपालिकामा पुर्ण रुपमा लकडाउन गर्ने निर्णय अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द

सैनामैना-रुपन्देहीको सैनामैना नगरपालिकामा भदौ १ गतेदेखि ७ गते सम्मका लागि पुर्ण रुपमा लकडाउन हुने भएको छ ।
समुदाय स्तरमा पनि कोरोना संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सैनामैना क्षेत्रमा लकडाउन गर्ने निर्णय गरिएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।
नगरस्तरिय कोरोना विशेष विपत व्यवस्थापन समितिको बठकले निर्णय गरेअनुसार भदौ १ गते राति १२ बजेदेखि ७ गते राति १२ बजे सम्म पुर्ण रुपमा सैनामैना क्षेत्रलाई लडाउन गरिने छ ।
सालझन्डीमा रहेको ग्लोबल आई.एम.ई.बैंङकका एक कर्मचारीमा कोरोना देखिएपछि समुदाय स्तरमा कोरोनाले भयावह रुप लिन नसकोस भन्ने उद्धश्यका साथ सैनामैनामा थप कडाईका साथमा लकडाउनको निर्णय गरिएको हो ।
लकडाउनको समयमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुने छन् ।

Image may contain: text

प्रकाशित मिति : आइतबार, साउन ३२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij