अर्घाखाँचीमा एकको कैदीको मृत्यु

अर्घाखाँचीमा एकको कैदीको मृत्यु

बुटवल।  

अर्घाखाँचीमा एकको कैदीको मृत्यु भएको छ । अर्घाखाँची कारागारका कैद भुक्तानी गरिरहेका ४६ वर्षीय विजय पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनको शरीर एक्कासी सुन्निएपछि उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएकामा आज बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिकामा ६० वर्षीया लिला खड्काको नालीको खाल्डोमा डुबेर मृत्यु भएको छ । तुलसीपुर १९ खैरेनीचोककी उनको मुख धुने क्रममा लडेर मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, भाद्र २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij