प्रदेश ५ : सार्वजनिक लेखा समितिको बैठक बस्दै, बजेटबारे अर्थ सचिवसँग जानकारी लिइने

प्रदेश ५ : सार्वजनिक लेखा समितिको बैठक बस्दै, बजेटबारे अर्थ सचिवसँग जानकारी लिइने

बुटवल । प्रदेश ५ सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयबाट विनियाेजित बजेट तथा साेको लक्ष्य र प्रगति, प्रदेश सरकार तथा स्थानीय तहको करको दर तथा दायरा सम्बन्धमा छलफल बैठकमा छलफल हुनेछ ।

प्रदेश सभा सचिवालयमा दिउसो २ बजे बस्ने बैठकमा अर्थ सचिव थानेश्वर गौतमलाई बोलाइएको छ। सचिवसँग सरकारले निर्धारण गरेका कर कार्यान्वयन, बजेट कार्यान्वयन लगायतका विषयमा जानकारी लिइने लेखा समितिका सभापति डिल्ली चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, मंसिर १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij