भैरहवा
लुम्बिनी निर्माण व्यवासायी संघ रुपन्देही ले ५ जना सल्लाहकार मनोनित गरेको छ ।
लुम्बिनी निर्माण व्यावसायी संघको शनिबार बसेको तेस्रो नियमित बैठकले ५ जना सल्लाहकार मनोनित गरेको संघका अध्यक्ष विनय ज्ञवाली ले बताउनु भएको छ ।
मनोनित हुनेहरु मा निर्माण व्यवसायीहरु उज्जवल पोखरेल, युवराज तिमिल्सीना, मन्जु भुषाल,सन्तोष श्रेष्ठ र कानुनी सल्लाहकार मा दिलिप मल्लिक लाई सर्व सहमति ले मनोनित गरेको अध्यक्ष ज्ञवाली ले जानकारी दिनु भयो
प्रकाशित मिति : शनिबार, असोज ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्