श्रृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, टप ३० मा सुरक्षित

श्रृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, टप ३० मा सुरक्षित

काठमाडौँ : मिस नेपाल श्रृंखला खतिवडाले मिस वर्ल्ड २०१८ प्रतियोगिताको एउटा विधा मल्टिमिडिया अवार्ड जितेर अघिल्लो चरण पुगेकी छिन्।

उनी मल्टिमिडिया स्पटबाट टप ३० मा पर्न सफल भएकी हुन्।

मल्टिमिडियामा नेपालले म्याक्सिकाे र केन्यालार्इपछि पारेकाे हाे।

मल्टिमिडिया राउण्डमा फेसबुक, मोबस्टार एप, मिस वर्ल्डको वेबसाइट आदिबाट प्राप्त भोटकाे गणना हुन्छ।

कसरी छानिन्छन् मिस वर्ल्ड?

‘टप-३०’ को अन्तिम लिस्ट तयार भएपछि समूह विभाजन गरी उनीहरुबीच थप प्रतिस्पर्धा हुनेछ। त्यो प्रतियोगिताबाट ‘टप-१५’ छनोट हुनेछन्। त्यसपछि ती १५ जना प्रतियोगीहरु बीचबाट ‘टप-५’ छानिनेछन्।

यसरी छनोट भएका ‘टप-५’ बाट तीन जना क्रमैसँग मिस वर्ल्ड, फर्स्ट रनर अप र सेकेन्ड रनर अपका रुपमा छनोट हुनेछन्। बाँकी दुई जनाले भने निराश हुनु पर्नेछ।

प्रकाशित मिति : सोमबार, मंसिर १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij