बुटवल
सर्वशुलभले घरदैलोमा सेवा दिने उद्येश्यले बुटवल १३ बेलबासमा पशुपति मिष्ठान भण्डार अपौचारीक रुपमा आज शुभारम्भ भएको छ । बुटवल १३ बेलबास चोकमा आज संघका अध्यक्ष खिमबहादुर हमाल, कार्यक्रमको शुभारम्भ गर्नुभएको हो।
न्युनतम मापदण्ड पुरा गरेर नास्ता तथा मिठाइ पसलहरु सञ्चालन गर्नु पर्ने अभ्यक्ष हमालले बताउनुभयोउपभोक्ताहरुको लागि सुलभ र गुणस्तरीय तथा स्वस्थकर दैनिक बर्थडे केक, पनिर खुवा, बिभिन्न किसिममा मिठाइहरुका साथै खाजाहरु उपलब्ध हुने पशुपति मिष्ठान भण्डारका सञ्चालक दिपक बेलबासे र नमकला बेलबासे बताउनुभयो
।
रु पन्घ्र लाख लगानी मा सञ्चालनमा ल्याइएको उहाले बताउनुभयो । बुटवलको बेलबासमा माखासगरी सुलभ र गुणस्तरीय तथा स्वस्थकर सेवा प्रदान गरिने सञ्चालकनमकला बेलबासे जानकारी दिनुभयो । बेलबासमा मा अत्याधुनिक पशुपति मिष्ठान भण्डार सञ्चालनमा आएपछि त्यहा आसपासका उपभोक्ताहरुलाई सहज हुने छ।


प्रकाशित मिति : शनिबार, कार्तिक १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्