बुटवल
बुटवल उपचाररत तिलोत्तमामा एक जना पुरुषको मृत्यु भएको छ ।उनीसहित रुपन्देहीमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।
कार्तिक ५ गते कोरोना पुष्टि भएर कोरोना बिशेष अस्पताल भर्ना भएका ७५ वर्षिय पुरुषको आज बिहान ७ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए ।
स्वास्थ्यमा समस्या आएपछि कार्तिक ५ गते लुम्बिनी प्रादेशिक अस्पताल पुगेका तिलोत्तमा ७ का उनलाई ५ गते नै कोरोना पुष्टि भएपछि कोरोना बिशेष अस्पताल भर्ना गरिएको थियो ।
प्रकाशित मिति : शनिबार, कार्तिक ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्