काठमाडौं – नेपाल पत्रकार महासंघको चुनाव आगामी चैत २५ गते हुने भएको छ । जिल्ला, प्रदेश र केन्द्रको नयाँ नेतृत्व चयनका लागि चैतमा चुनाव हुने भएको हो ।
यस्तै यसपटकदेखि चुनावमा महासंघका सबै सदस्यहरूले मतदान गर्न पाउने प्रावधान राखिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।
महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।
प्रकाशित मिति : बुधबार, चैत्र ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्