बुटवल । बुटवल पुरानो बसपार्क अवस्थित मकालु स्वास्थ्य उपचार केन्द्र प्रा लिले आफ्नो वार्षिकाेत्सवकाे अावसरमा बरिस्ठ डा अर्बिन्द्र कुमार सिंहकाे टाेलीले निशुल्क चेकअप गरेकाे छ ।
टोलिले बिरामीहरुलाई फ्री चेक अप साथै औषधि ल्याब र थेरापि सेवामा पनि १५ प्रतिशत छुटकाे ब्यवस्था गरिएको थिए ।
७ जना महिला २६ जना पुरुष र ३ जना बृद्दा वृद्धिले पनि सेवा लिएको यस सस्थामा कार्यरत होमियोप्याथिक चिकित्सक जुना थापाले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, पुष १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्