बर्षा र संजोगले खुलाए बिहेको साइत

बर्षा र संजोगले खुलाए बिहेको साइत

बर्षा र आँचल पहिलो पटक अंकमाल गर्दै मिडियामा

काठमाडौं। चर्चित नायिका वर्षा राउतले शुक्रबार आफ्नो २५ औं जन्मदिन मनाएकी छिन् । “दाल भात तरकारी युनिट”ले छायाँकनस्थलमै वर्षाको जन्मदिन मनाएको हो ।

हास्यकलाकार हरिवश आचार्य, किरण केसी (राता मकै), बसुन्धरा भुसाल, निरुता सिंह तथा उनको प्रेमी सन्जोक कोइराला, विभिन्न कलाकार, पत्रकार तथा “दाल भात तरकारी”को सम्पूर्ण टिमका साथमा उनले आफ्नो जन्मदिन मनाएकी छिन् ।

सोही दिन चर्चि अभिनेत्री द्वय वर्षा राउट र आँचल शर्मापनि एकसाथ मिडियामा आउर अंकमाल गरिन् भने आँचलले वर्षालाई जन्मदिनको शुुभकामना साथै प्रगतिको कामना गरेकी छिन् ।

हुन त यी दुई एकै फिल्म “नाइ नभन्नु ल- ४” बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए तरपनि बर्षा र आँचल एकसाथ यसरी मिडियामा आएका थिइनन् तर नया फिल्म “दाल भात तरकारी”को सेटमा यी दुई पुन भेट भएक छन् र वर्षाको जन्मदिन पारेर बर्षा र आँचल पहिलो पटक अंकमाल गर्दै मिडियामा आएका छन् ।

प्रकाशित मिति : आइतबार, पुष १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij