काठमाडौं । थाइल्याण्डको बैंककमा मिस युनिभर्स २०१८ आयोजना गरिएको छ ।
मुख्य प्रतिस्पर्धा शुरु हुनुभन्दा पहिला विश्वभरीका सुन्दरीहरुले आ आफ्ना केही प्रस्तुती दिएका छन् । मुख्य प्रतिस्पर्धाका कार्यक्रमहरु भने आइतबारबाट शुरु हुँदैछन् ।
थाइल्याण्डमा विश्वका सुन्दरीहरुले ‘स्विमसुट स्टेज कम्पिटिसन’ मा सहभागिता जनाए । नेपालको प्रतिनिधित्व गरेर मनिता देवकोटा थाइल्याण्ड पुगेकी छन् ।
उनले पनि ६५ औं संस्करणको मिस युनिभर्समा स्वीमिंग शूटमा र्याम्प वाक गरिन् । केही तस्वीर तथा भिडियो ।


Who will take home the #MissUniverse crown? Tune in Sunday, Dec 16 at 7pm ET only on @FOXtv. ? pic.twitter.com/PeKx2dRcvp
— Miss Universe (@MissUniverse) December 15, 2018
प्रकाशित मिति : आइतबार, पुष १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्