लायन्स बुटवल द्धारा अक्सिजन बैक मा सहयोग

लायन्स बुटवल द्धारा अक्सिजन बैक मा सहयोग

बुटवल-सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालीका मा सञ्चालित अक्सिजन बैक मा १ सय २५ वटा सिलिन्डर भर्ने जिम्मा लिएको छ ।
क्लवले अक्सीजन सिलीन्डर भर्ने वा सो वापतको ७८ हजार १ सय २५ रुपैयाँ तिर्ने सहमति गरेको छ । लायन्स बुटवलका अध्यक्ष सन्जय कलवार जयसवालका अनुसार अक्सिजनको अभाव हुन नदिको लागि लायन्सले सामाजिक उत्तरदायित्व अभियान अनुसार यो अभियानमा साथ दिएको हो ।
दोस्रो लह®को कोभिड संक्रमितहरूको उपचा®मा अत्याधिक अक्सिजन खपत भएसगै अभाव देखिएपछि बुटवल उपमहानग® नग®मा ®हेका कोभिड संक्रमितहरूलाई लक्षित ग®ि अक्सिजन बैक मा स्थापना गरिएको र नगरपालीले खाली सिलीन्डर उपलन्ध गराउने अक्सिजन भर्ने जिम्मा लायन्स क्षेत्र न ४ ले गर्ने कार्यदल का सदस्य सन्दीप कसौधनले बताए ।

मंगलबा® एक समा®ोहका बिच अक्सिजन बैंकको बुटवल उपमहानगर पालीकाले शुभा®म्भ गरे संगैे सामाजिक संस्था सहकार्य ग®ि सेवा शुरु गरिएको नगरप्रमुख शिवप्रसाद सुबेदीले बताए । कार्यक्रममा बुटवल उपमहानगर का नगर प्रमुख शिव प्रसाद सुबेदी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद ®ेग्मी, कार्यदलका सदस्य तथा लायन्स जिल्ला परिषद ३२५ बि २ नेपाल क्षेत्र न ४ प्रमुख सन्दिप कसौधन का बिच लायन्स बुटवल को तर्फबाट अध्यक्ष सन्जय कलवार जयसवालले सम्झौतामा गरीएको हो । होटल,होम आईसोलेसन मा रहेका को®ोना संक्रमितलाई निशुल्क बितरण गरिने बताए ।

प्रकाशित मिति : बुधबार, बैशाख २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij