काठमाडौं । प्रतिनिधि सभामा एक सिट मात्रै भएको राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ ।
जनमोर्चाकी उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलकाअनुसार पार्टी सरकारमा नजाने तर सरकारलाई समर्थन गर्ने छ ।
गुण वा दोषको आधारमा सरकारको समर्थन र आलोचना गर्ने उनको भनाई छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले सरकारमा सामेल हुन आग्रह गरेपनि जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको हो ।
प्रकाशित मिति : बिहिबार, असार ३१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्