काठमाडौं – सर्वोच्च अदालतमा दायर भएको लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरूद्धकाे रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ ।
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियाे । सो रिट मंगलबार ‘हेर्न नभ्याइने’मा राखिएको थियो ।
प्रकाशित मिति : बुधबार, साउन २७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्