रूपन्देही
बैसाख १५देखि जारी निशेधाज्ञा भदौ ३१ मध्यरात १२ बजेसम्मका रूपन्देही प्रशासनले भदौ मसान्तसम्म निशेधाज्ञा लम्ब्याएको छ ।
यस बिचमा तीज पर्व पनि परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा राेक लगाइएको छ । यसअघिका निशेधाज्ञामा राेक लगाइएका सबै नियमलाइ निरन्तरता दिएको रूपन्देही प्रशासनले जनाएको छ ।


प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्