भूमि आयोग गठन, अध्यक्षमा केशव निरौला नियुक्त

भूमि आयोग गठन, अध्यक्षमा केशव निरौला नियुक्त

काठमाडौं ।

सरकारले भूमि आयोग गठन गरेको छ । यसअघिको आयोग खारेज गरेको सरकारले मंगलबार निरौलालाई अध्यक्षमा नियुक्त गरेको हो ।
निरौलाले आफूले अध्यक्ष पदका शपथ लिइसकेको जानकारी गराए । निरौला नेपाल शिक्षक संघका अध्यक्ष पनि हुन् । यसैगरी सरकारले नयन्द्र खड्कालाई उपाध्यक्ष बनाएको छ । उनी बाग्लुङ निवासी हुन् ।

प्रकाशित मिति : बिहिबार, भाद्र ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij