रनवीरको सिम्बा ‘हिट’

रनवीरको सिम्बा ‘हिट’

मुम्बई । रोहित सेट्टीको निर्देशनमा बनेको चलचित्र सिम्बाले पहिलो दिन शुक्रबार राम्रो व्यापार गरेको छ ।

रनवीर सिंह र सारा अली खानको अभियन रहेको चलचित्र सिम्मालाई समीक्षकहरुले पनि राम्रो प्रतिक्रिया दिएका छन् ।

शाहरुख खान, अनुष्का शर्मा र कट्रिना केफ अभिनित चलचित्र जिरोले राम्रो नगरेका बेला रोहितको चलचित्र सिम्बाले राम्रो गरेको हो ।

जिरो गएको हप्ता प्रदर्शनमा आएको थियो ।

एक हप्तापछि प्रदर्शनमा आएको सिम्बाले पहिलो दिन शुक्रबार २२ करोड भारुको कारोबार गरेको बताइएको छ ।

प्रकाशित मिति : शनिबार, पुष १४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij