थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङ्देन विजयी

थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङ्देन विजयी

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । कमल थापालाई बिहान सम्पन्न मत गणनामा लिङ्देनले कमल थापालाई ११९ मत अन्तरले पराजित अध्यक्षमा निर्वाचित भएका हुन् ।

राप्रपा नेता जनक पाठककाअनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको थियो । निर्वाचन समितिले आधिकारिक मतसहित घोषणा गर्ने तयारी गरेको छ ।

 

प्रकाशित मिति : आइतबार, मंसिर १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij