काठमाडाैँ – नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत भएको मतदानमा आजदेखि पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना सुरु हुने भएको छ । सभापतिको परिणाम आइसकेकाले अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यको गणना सुरु हुने भएको हो ।
यसअघि आजै बिहान सकिएको मतगणनामा हाल पाँचौंपटक प्रधान मन्त्री रहेका शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए । कुल ४६ सय २३ मत खसेकोमा २७२४ मत देउवाले पाए । कोइरालाले १८१७ पाए । ३३ मत बदर भयो ।
प्रकाशित मिति : बुधबार, मंसिर २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्