रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

काठमाडाैँ – पार्टीकाे १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका रक्षामन्त्रीसमेत रहेका मीनेन्द्रप्रसाद रिजालले पदबाट राजीनामा दिने घाेषणा गरेका छन् । उनले आफ्नाे आधिकारिक र प्रमाणित फेसबूक ह्यान्डलमार्फत भनेका छन्— ‘नेपाली कांग्रेसकाे १४‍औं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधान मन्त्रीसमक्ष राजीनामा पेस गर्नेछु ।’

प्रकाशित मिति : बिहिबार, पुष १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij