माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको अध्यक्षमा पौडेल निर्वाचित

माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको अध्यक्षमा पौडेल निर्वाचित

काठमाडौं । माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । १६२ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत ल्याएका छन् । उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् ।

सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ)ले १४९ मत प्राप्त गरी विजयी भएका छन् । सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् । कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छिन् ।

प्रकाशित मिति : मंगलबार, पुष ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij