माओवादीकाे निर्वाचन तालिका तेस्राे पटक संशाेधन, भाेलि बिहान ८ बजेदेखि मतदान

माओवादीकाे निर्वाचन तालिका तेस्राे पटक संशाेधन, भाेलि बिहान ८ बजेदेखि मतदान

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका फेरि संशोधन भएको छ । सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल गरिरहेको माओवादी केन्द्रले आज आइतवार तेस्रो पटक तालिका संशोधन गरेको हो ।

माओवादी केन्द्रले यसअघि हिजाे शनिवार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आज दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले फेरि अर्को तालिका सार्वजनिक गरेर दिउँसो ४ बजेदेखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।

नयाँ तालिकाअनुसार मतदान भने भोलि साेमवार बिहान ८ बजेदेखि तोकिएको छ ।

 

 

प्रकाशित मिति : आइतबार, पुष १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij