बुटवल ,
रुपन्देहीको बुद्धभुमि नगरपालिकाको बक्र्दोवा वडा नम्वर ४ मा निशुल्क आँखा सिविर सम्पन्न भएको छ ।
मंगलबार रुपन्देहीको बुद्धभुमि नगरपालिकाको बक्र्दोवा वडा नम्वर ४ मा निशुल्क आँखा सिविर सम्पन्न भएको हो ।
बुटवल लायन्स आँखा अस्पताल र नेपाल नाइँ संघ रुपन्देहीको बुद्धभुमि नगरपालिकाको बक्र्दोवा वडा नम्वर ४को आयोजना तथा डाक फाउन्डेशन पार्टनरस फर इक्रिटीको आर्थिक सहयोगमा सिविर सम्पन्न भएको हो ।्
सिविरमा २१६ जना विरामीको निशुल्क आँखा परिक्षण गरिएकोमा ४६ जनामा मोतियाविन्दु देखिएका विरामीको निशुल्क शल्यक्रियाको लागी बुटवलको लायन्स आँखा अस्पतालमा लगिने अस्पतालका सिनियर नेत्र सहायक मनोज न्यौपानेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बुधबार, माघ २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्