काठमाडौँ । अमेरिकी परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गर्न आवश्यक नरहेको दावी गर्दै दर्ता गर्न खोजिएका दुईवटा रिटलाई सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरिदिएको छ ।
अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपालले एमसीसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै सर्वोच्चमा रिट लिएर गएकोमा सर्वोच्चले यी रिट दर्ता गर्न अस्विकार गर्दै दरपिठ गरिदिएको हो ।
यो विषय संसदमा प्रवेश गरिसकेकाले यसलाई दरपीठ गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन १० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्