वैदेशिक रोजगारमा जाने कामदारलाई निःशुल्क पीसीआर परीक्षणको व्यवस्था

वैदेशिक रोजगारमा जाने कामदारलाई निःशुल्क पीसीआर परीक्षणको व्यवस्था

अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई निःशुल्क पीसीआर परीक्षणको व्यवस्था हुने भएको छ ।
संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परिक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री स्तरीय निणर्य गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।
हालका लागि निःशुल्क सेवा शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय निशजनस्वास्थ्य प्रयोगशालाबाट मात्रै उपलब्ध हुने मन्त्रालयले जनाएको छ ।
यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्ने छ । यसअघि पीसीआर परीक्षण गर्दा ८ सय तिर्नुपर्ने व्यवस्था रहेको थियो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij