एससीसीबिरूद्ध भोलि (फागनु १६ )गते सोमबार नेपाल बन्दको घोषणा

एससीसीबिरूद्ध भोलि (फागनु १६ )गते सोमबार नेपाल बन्दको घोषणा

भोलि नेपाल बन्दको घोषणा गरिएको छ । संसदबाट एमसीसी पारितका लागि छलफल भएको र पास गर्ने तयारी भएपछि नेकपा (विप्लव) सहित ६ पार्टी र दुइवटा मोर्चाले नेपाल बन्दको घोषणा गरेका हुन् ।

संसदबाट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीलाई संसदबाट पारित गर्ने सहमति गरेपछि नेपालबन्दको घोषणा गरिएको हो ।

विप्लव नेकपासहित ६ पार्टीले एमसीसीकाविरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् ।

हेरौँ विज्ञप्ती :-

nepal banda.jpg

 

प्रकाशित मिति : आइतबार, फाल्गुन १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij