काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू भएकाे छ ।
निर्धारित समयभन्दा २ घण्टा ढिला गरी राष्ट्रियसभा गृहमा शुरू भएको हाे ।
बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अनुमोदनमा पार्टीले लिएको निर्णय र पदाधिकारी चयन लगायतबारे छलफल हुने केन्द्रले जनाएकाे छ ।
माओवादीले महाधिवेशन सम्पन्न गरेको लामो समय बितिसक्दापनि पदाधिकारी चयन गर्न सकेको छैन ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्