बुटवल,
नेपाली कांग्रेसले बुटवल वडा न १३ मा उम्मेदवार टुंगोलगाएको छ । यही बैसाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा बुटवल १३ को वडाध्यक्षमा नारायण पुन निर्मललाइ नै उम्मेदवार बनाउने निर्णय भएको हो । उनी अहिलेपनि वडाध्यक्ष नै हुन् ।यस्तै सदस्यहरुमा लाल बहादुर गुरुङ,नारायण खनाल,खुल्ला महिलामा तेजमाया कुवर र दलित महिलामा पार्वती सुनारलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख ८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्