नेपालमा थप १० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार २२६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ र एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २६१ पुगेको छ । यही अवधिमा थप ८६ हजार १३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति : मंगलबार, बैशाख १३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्