विष्णु पौडेलले बुटवलमा गरे मतदान

विष्णु पौडेलले बुटवलमा गरे मतदान

बुटवल ।

स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा मतदान गरेका छन् ।

 

पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

 

बुटवलमा एमालेबाट बाबुराम भट्टराई र पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेय मेयरमा उम्मेदवार छन् ।

 

स्थानीय चुनावका लागि नेता पौडेल वैशाख दोस्रो हप्तादेखि बुटवलमा छन्

प्रकाशित मिति : शुक्रबार, बैशाख ३० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij